काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्दप्रसाद्र ढकालले नेपाल इन्फ्रास्ट्रक्चर बैंक -निफ्राको सञ्चालक समितिबाट राजीनामा दिएका छन् ।
उपाध्यक्ष ढकालले चैत ७ गते मंगलबार कार्यव्यस्तता बढेपछि समय अभाव भएको भन्दै समितिको सदस्य पदबाट राजीनामा दिएका हुन् । उनलको राजीनामा चैत सात गते बसेको संचालक समितिको १२३ औं बैंठकका स्वीकृत गरेको थियो ।