निर्मला कुर्मी र नन्कुन्नी धोवीलाई न्याय खै सरकार ?

झापा(पालिका सन्देश)– केहि समय अघि बाँकेमा हत्यापछि मृत्यु भएकी निर्मला कुर्मी र नन्कुन्नी धोवीको न्यायको माग गर्दै झापामा
प्रदर्शन गरिएको छ ।

क्रीएटिभ सि नेपालको आयोजनामा सुरुङ्गामा र्‍याली, मार्चपास र नाटक प्रदर्शन गरेको छ। सुरुङ्गामा र्‍याली र नाटकको माध्यमबाट न्यायको निम्ति आवाज उठाइएको छ ।

EPIC EPIC EPIC EPIC

कार्यक्रमको नेतृत्वकर्ता साथै संस्थाकी संयोजक संस्कृति रिजालले झापाबाट रुवि खानहरुको आन्दोलनमा एकबद्धता जनाउँदै सरकारलाई दबाब दिएको बताइन् ।

उक्त कार्यक्रममा विभिन्न संस्था बाट प्रतिनिधित्व गर्न प्रतिनिधि र विभिन्न स्थान बाट युवाहरु को उपस्थिति रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *