नेकपा माओवादी कचनकवल-७ मा श्याम घिमिरे अध्यक्षतामा नयाँ समिति चयन

कचनकवल – नेकपा (माओवादी केन्द्र) कचनकवल-७ वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्याम घिमिरेको अध्यक्षतामा २१ सदस्यीय नयाँ वडा समिति चयन गरेको छ।

कार्यक्रमको सभापतित्व हरि प्रसाद लिम्बूले गरेका थिए भने स्वागत मन्तव्य रामचन्द्र अधिकारीले प्रस्तुत गरेका थिए। प्रमुख अतिथिका रूपमा केन्द्रीय सदस्य रञ्जित तामाङले सम्बोधन गरेका थिए।

EPIC EPIC EPIC EPIC EPIC

अधिवेशनमा अतिथिहरू झलकसिंह दर्लामी, सन्देश महन टुडु, झापा जिल्ला इञ्चार्ज हिक्मत घिमिरे, झापा जिल्ला महिला अध्यक्ष सरु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *