नेपालका चिया उद्योगमा ७० हजारलाई रोजगारी

काठमाडौं– नेपालमा रहेका चिया उद्योगले कुल ७० हजार जनालाई रोजगारी दिएका छन्। देशभरका १४६ वटा चिया स्टेटले ७० हजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएका हुन्।

जसमध्ये ३० हजार जनालाई प्रत्यक्ष र बाँकी ४० हजारले अप्रत्यक्ष रोजगारी पाएका हुन्। उद्योग विभागका अनुसार प्रत्यक्ष रोजगारी पाउने कुल श्रमिकमध्ये ६० प्रतिशत महिला रहेका छन्।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *