Search
Close this search box.
Search
Close this search box.

नेपालको चौथो ठूलो व्यापार घाटा युएईसँग, एक वर्षमा व्यापार घाटा करिब ३७ अर्ब

काठमाडौं- नेपालको चौथो ठूलो व्यापार घाटा खाडी राष्ट्र युएईसँग छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा युएईसँग नेपालको व्यापार घाटा ३६ अर्ब ७८ करोड २१ लाख ५ हजार रुपैयाँ छ।

युएईबाट नेपालमा ३७ अर्ब १३ करोड ५५ लाख १६ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट ३५ करोड ३४ लाख ११ हजार रुपैयाँको वस्तु युएई निर्यात भएको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *