नेपालको पुर्बी भागमा भुकम्पको धक्का

नेपालको पुर्वी क्षेत्रमा भुकम्पको धक्का । आइतबार राती १० बजेर १४ मिनेटमा प्रदेश १ को पहाडी तथा तराईका जिल्लामा भुकम्पको धक्का महसुस भएको हो ।

युरोपिय भु मध्यसागरिय भुकम्प मापन केन्द्रले यो भुकम्पलाई ४.४ म्याग्रीच्युडको भनेको छ । यो भुकम्प भारतको दार्जीलिङ बाट ९० किलोमीटर उत्तर पश्चिम नेपालको तर्फ केन्द्रबिन्दु बनाएर पृथ्वीको १० किलोमीटर भित्री सतहमा गएको उक्त केन्द्रले जनाएको छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च