Search
Close this search box.
Search
Close this search box.

नेपालगञ्जमा आजदेखि बिहान ९ बजेबाट निषेधाज्ञा

नेपालगञ्ज- नेपालगञ्जमा कर्फ्यु र निषेधाज्ञालाई खुकुलाे पारिएको छ। शनिबार बिहान ६ देखि ९ बजेसम्म निषेधाज्ञासमेत हटाइएकाे छ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेकाे आदेशमा आज बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा लगाइएकाे छ।

EPIC EPIC

यसअघि बिहान ६ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा लगाउने गरिएकाे थियाे।

आजदेखि बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु रहने प्रशासनले जनाएकाे छ।

गत मंगलबार एकाएक नेपालगञ्ज अशान्त भएपछि प्रशासनले दिउँसाे निषेधाज्ञा र रातिमा कर्फ्यु लगाउँदै आएकाे छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *