नेपालमा सियो बन्दैन, एक वर्षमा साढे २ करोडभन्दा बढीको सियो आयात

काठमाडौं- गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा विभिन्न देशबाट साढे दुई करोडभन्दा बढीको कपडा सिलाउने सियो भित्रिएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार २०७७ साउन देखि २०७८ असार मसान्तसम्मको अवधिमा नेपालमा २ करोड ५४ लाख ३ हजार रुपैयाँको सियो भित्रिएको छ। उक्त अवधिमा ६ सय ९५ केजी र २ करोड ३६ लाख ११ हजार ९ सय २८ थान सियो नेपाल भित्रिएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *