नेपाल पक्षलाई दिएको अल्टिमेटम आज सकिँदै, अब के गर्ला एमालेले ?

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन एमालेले माधव नेपाल पक्षलाई दिएको अल्टिमेटम साँझ ५ बजे सकिँदैछ। १९ गतेको एमाले केन्द्रीय कमिटिको बैठकले आज ५ बजेसम्मको समय दिएको थियो।

आईतबार उपमहासचिव विष्णु पौडेलसहित नेताहरु सुवास नेम्वाङ र शंकर पोखरेलले माधव नेपाललाई भेटेर ओलीसँग छलफल गर्ने र पार्टी एक छ भन्ने सन्देश दिन गरेको आग्रह नेपालले अस्वीकार गरेका थिए।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *