Search
Close this search box.
Search
Close this search box.

नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपाशाखाको साधारणसभा सम्बन्धि सूचना

बुधबारे । नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपाशाखाको साधारणसभा भोली शनिवार हुने भएको छ ।

बुद्धशान्ति गाउँपालिकाको सभाहलमा आयोजना हुने सभामा सवै सदस्यहरुमा बिभिन्न संचार माध्यमबाट जानकारी गराइरहेको हुँदा कारणवस जानकारी नभएका यसै सूचनालाई आधार मानी सभामा उपस्थित भईदिनुहुन सभापति पुष्पराज भट्टराईले अनुरोध गरेका छन् ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *