बुधबारे, (पालिका सन्देश)- नेपाल विद्यार्थी संघ झापा जिल्ला सभापतिमा सन्जय निरौला चयन भएका छन् ।
उनलाई जिल्ला पार्टीको सिफारिसमा केन्द्रिय समितिबाट चयन गरिएको हो । अब सभापतिले जिल्लाको नेतृत्व संगको सल्लाह मा अरु समिति चयन हुने बताइएको छ ।