नेविसंघका उम्मेदवारहरू चुनावी मैदानमा

सीतारामेश बहुमुखी क्याम्पस, इक्राई समितिमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेपाली विद्यार्थी संघ (नेविसंघ) ले आफ्ना उम्मेदवारहरू घोषणा गरेको छ।

अध्यक्ष पदका लागि विवेक वाग्ले, सचिव पदमा डम्बर कार्की, र कोषाध्यक्ष पदमा अभिषेक घतानी उम्मेदवार बनेका छन्। साथै, विभिन्न सदस्य पदका लागि समेत योग्य विद्यार्थी नेताहरू चुनावी प्रतिस्पर्धामा छन्।

EPIC EPIC EPIC

उम्मेदवारहरूले विद्यार्थी हित, शिक्षाको गुणस्तर सुधार, छात्रवृत्ति व्यवस्थापन पारदर्शिता, र क्याम्पस विकासलाई प्राथमिकता दिने बताएका छन्।

“हामी काम गर्न चाहन्छौं, अवसर प्रदान गरिदिनुहोस्” भन्ने नारासहित, उनीहरू मतदाता विद्यार्थीहरूसँग संवाद गर्दै समर्थन मागिरहेका छन्।

स्ववियु निर्वाचन नजिकिँदै जाँदा विद्यार्थी समुदायको चासो पनि बढेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *