नौ बालबालिकाको उद्धार, परिवारसँग पुनर्मिलन गराइयो

हुम्ला- राम्रो शिक्षा दिने प्रलोभनमा काठमाडौं लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको छ।लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिका र आठ बालकलाई परिवारसँग पुर्नमिलन गराएको हो।

गत फागुन १९ गते काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा रहेको लाइट फर नेशनल बालगृहबाट उनीहरूलाई उद्धार गरिएको थियो।

EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *