न्यौपानेपछि कनकाईमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आए खरेल

झापा। झापाको कनकाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा लक्ष्मीप्रसाद खरेलको आगमन भएको हो ।

उनले नगरपालिकाको जिम्मेवारी सम्हालिसकेका छन् । यसअघि मोहनप्रसाद न्यौपाने प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *