पश्चिम नेपालबाट बाहिरियो मनुसन, पूर्वमा दुई चारदिन लग्ने

काठमाडौं : नेपालको पश्चिम भूभागबाट मनसुन बाहिरिएको छ। मनुसन बाहिरिएसँगै कर्णाली र सुदूरपश्चिम भूभागमा मौसम सफा हुन थालेको छ।

पूर्वबाट बाहिरन भने अझै दुई–चार दिन जति लाग्ने अवस्था देखिएको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए। पूर्वका केही क्षेत्र र काठमाडौंमा हल्का बदलीदेखि र वर्षाको सम्भावना अझै केही दिन कायमै रहने मौसमविद् उनले बताए। तर ठूलो वर्षाको भने सम्भावना नरहेको उनको भनाइ छ।

EPIC EPIC EPIC

पूर्वी भूभागबाट भित्रिने मनसुन पश्चिमी भूभागबाट बाहिरिन्छ। नेपालमा एक दिन ढिला गरी जुन १४ मा मनसुन भित्रिएको थियो। सामान्यतया अक्टोबर २ सम्म मनसुन बाहिरिने पनि योपटक ढिलोगरी आंशिक क्षेत्रबाट मनसुन बाहिरिएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च