Search
Close this search box.
Search
Close this search box.

पाँचथरको पहिरोमा फसेका मानिसहरुको हेलिकप्टरद्वारा उद्वार (नामावली सहित)

1687161570626

पाँचथर। पाँचथरमा आइतबार राती  परेको अविरल वर्षाको याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेका मानिसहरु लाई नेपाली सेनाको हेलिकप्टरद्वारा ४ गते सोमबार उद्वार गरी  च्याङथापु स्थित विष्णु माध्यमिक विद्यालयमा सुरक्षित राखिएको छ।

1687161651459

मानिसहरु विपत्तमा फसेको जानकारी पाए लगत्तै उक्त स्थानमा  इलाका प्रहरी कार्यालय च्याङथापुबाट प्रहरी नायव निरीक्षक भिमराज थेबेको कमाण्डमा प्रहरी टोली खटिगएको प्रहरीले जनाएको छ।

EPIC EPIC EPIC

प्रहरीले उद्धार गरेको मानिसको नामावली

१. जिल्ला पाँचथर याङवारक गापा १ बस्ने वर्ष ६० नरमाया गुरूङ
२. ऐ.ऐ. निजको नाती बस्ने वर्ष १६ को सन्दिप गुरूङ
३. ऐ.ऐ. निजको नातिनि बस्ने वर्ष ९ कि हिमा गुरूङ
४. ऐ.ऐ. बस्ने वर्ष ८० को कृष्ण बहादुर गुरूङ
५. ऐ.ऐ. बस्ने निजको  श्रीमती वर्ष ६० कि डिक माया गुरूङ
६. ऐ.ऐ. बस्ने  निजको छोरा वर्ष ३५ को काजुहाङ गुरूङ
७. ऐ.ऐ. बस्ने निजको बुहारी वर्ष ३० कि सुनिता गुरूङ
८. ऐ.ऐ. बस्ने वर्ष ४३ को मन बहादुर गुरूङ
९. ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष ४४ कि मन कुमारी गुरूङ
१०. ऐ.ऐ. बस्ने  निजको छोरी वर्ष १६ कि सुस्मा गुरूङ
११. ऐ.ऐ. बस्ने वर्ष ७० को पदम बहादुर खालिङ
१२. ऐ.ऐ. बस्ने निजको श्रिमती वर्ष ६८ कि मन माया खालिङ

1687161689275
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *