पाँच लाखभन्दा बढीले गरे पशुपतिनाथको दर्शन

महाशिवरात्रिका अवसरमा आज मुलुकभरका शिवालयमा भगवान् शिवको पूजाअर्चना गरी मनाइएको छ । यसैक्रममा यहाँस्थित आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा राति ९ बजेसम्म पाँच लाखभन्दा बढी भक्तजनले दर्शन एवं पूजाअर्चना गरेका छन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *