Search
Close this search box.
Search
Close this search box.

पिङ खेल्ने क्रममा लडेर बालकको मृत्यु

धनकुटामा पिङ खेल्दा लडेर एक बालकको मृत्यु भएको छ। धनकुटा महालक्ष्मी नगरपालिका–०५ का माझिगाँउ बस्ने मदन खड्काको छोरा १० वर्षीय मन्दिप खडकाको पिङ खेल्ने क्रममा लड्दा घटनास्थलमा नै मृत्यु भएको हो। 

बुधबार दिउँसो ४ बजे घर नजिकै रहेको ईपिलको रुखमा जुटको  डोरीको पिङ बनाइ  खेल्ने क्रममा अचानक लड्दा घट्नास्थलमा नै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालले जानकारी दिए।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *