पुन: सञ्चालनमा आउँदै “रुटिन अफ नेपाल बन्द”

यसअघि अनपब्लिस भएको फेसबुक पेज रुटिन अफ नेपाल बन्द (आरओएनबि) पुनः सुचारु हुने भएको छ । रुटिन अफ नेपाल बन्दमा कार्यरत एक कर्मचारीका अनुसार केहि समयपछि सो पेज पुनः सुचारु गर्ने योजनामा पेज सञ्चालक छन् ।

‘अहिले टिकटकमा कन्टेन्टहरु प्रशारण गरिरहेका छौं । बाहिर हल्ला चलेजस्तो रुटिन अफ नेपाल बन्द बन्दै हुन लागेको होइन ।’ आरओएनबिमा कार्यरत ती कर्मचारीले अर्थ सरोकारसँग भने-‘केहि समय पेज अनपब्लिस भए पनि पुनः पेजलाई सूचारु गराउने योजनामा कम्पनी छ ।’

EPIC EPIC EPIC

आरओएनबिको सक्कली पेजलाई सञ्चालक भिक्टर पौडेलले अनपब्लिस गरेपछि अहिले सोहि नामका नक्कली पेजहरु छ्यापछ्याप्ती खुलिरहेका छन् । केहि समय अगाडी बालेनको पुत्रीलाभको खबरको विषयलाई लिएर आलोचना भएपछि सञ्चालक पौडेलले सो पेज नै अनपब्लिस गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *