पुन: सञ्चालनमा आयो “रुटिन अफ नेपाल बन्द”

यसअघि अनपब्लिस भएको फेसबुक पेज रुटिन अफ नेपाल बन्द (आरओएनबि) पुनः सुरु सञ्चार माध्यम आरओएनबि बिहीबारदेखि सञ्चालनमा

भएको छ । सामाजिक सञ्जाल फेसबुकमा चर्चित

EPIC EPIC EPIC

आएको हो ।

केही समय अगाडि काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)को पुत्रीलाभको खबरको विषयलाई लिएर आलोचना भएपछि सञ्चालक भिक्टर पौडेलले सो पेज

नै अनपब्लिस गरेका थिए ।

युवा वर्गमा विश्वासिलो सञ्चारमाध्यमका रुपमा स्थापित भइसकेको आरओएनबि अनपब्लिस भएपछि बजारमा सो पेजका फलोअर्सले दुख मानेका थिए । अधिकांशले रुटिन अफ नेपाल बन्द फिर्ता हुनुपर्ने मागसमेत गरेका थिए ।

सोही अनुसार बिहीबारदेखि रुटिन अफ नेपाल बन्द पेज सञ्चालनमा आएको छ । पेज पुनः सुचारु भए पनि अब भने पेजको नाम परिवर्तन हुने आरओएनबिका एक कर्मचारीले बताएका छन् । ती कर्मचारीका अनुसार केही दिनमा पेजको नाम ‘रुटिन अफ नेपाल’ मात्रै रहनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च