पूर्वगृहमन्त्री लेखक भदौ २३ र २४ को घटनाबारे बयान दिन जाँचबुझ आयोग जाँदै

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटना सम्बन्धी सत्यतथ्य छानबिनका लागि गठित जाँचबुझ आयोगमा बयानका लागि आज जाँदै हुनुहुन्छ ।

उक्त घटनाका सम्बन्धमा आफ्नो तर्फबाट जानकारी गराउन सोमबार बिहान १२ बजे आयोगको कार्यालय जान लागेको लेखकको सचिवालयले जनाएको छ ।

EPIC EPIC EPIC

लेखकको सचिवालयका अनुसार संवेदनशील घटनाको पृष्ठभूमि र यथार्थ विवरणबारे आयोगले गरिरहेको अनुसन्धानमा सहयोग पुर्‍याउन आयोगको कार्यालय जान लागेको जनाईको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *