पृथ्वी जयन्तीको अवसरमा सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने

झापा । सरकारले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले पृथ्वी जयन्तीको दिन बिदा दिने निर्णय गरिएको विनाविभागीय एक मन्त्रीले जानकारी दिए ।

सरकारलाई समर्थन गर्दै राप्रपाले पुस २७ गते सार्वजनिक बि‍दा दिन माग गरेको थियो ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च