प्याड भित्र लुकाएर आगुऔषध ओसारपसार गर्ने युवती भद्रपुर विमानस्थलबाट पक्राउ

1684596266549

झापा। सेनिटरी प्याड भित्र लागुऔषध तस्करी गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौंको नारायणथान डेरा गरी बस्ने २६ बर्षिया एन्जर राई रहेकी छिन्

EPIC EPIC EPIC EPIC EPIC

उनलाई शनिबार झापाको भद्रपुर विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

राईलाई विमानस्थलमा प्रहरीले चेकजाँच गर्नेक्रममा पेन्टी भित्र १५ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो।

उनलाई लागुऔषध कसुरमा अनुसन्धान सुरु गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *