प्रचण्डलाई “हत्यारा” भन्ने चारजना पक्राउ

झापा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हत्यारा भनेको आरोपमा प्रहरीले चार जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१० धुलाबारीका २७ वर्षीय सोना गेलालसहित चार जना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चन्द्रगढी विमानस्थल हुँदै पूर्व राजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै काठमाडौं पर्कन लाग्नु भएको थियो । तर, खराब मौसमका कारण जहाज उड्न नसकेपछि पूर्वराजाका समर्थकले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको विरुद्ध चन्द्रगढी विमानस्थल बाहिर नाराबाजी गरेका थिए । सो क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *