Search
Close this search box.
Search
Close this search box.

प्रदर्शनरत ई: भेट्न पुगिन् उपप्रमुख डंगोल

काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले प्रदर्शनरत अभियन्ता ईशान श्रेष्ठ ‘ई:’ लाई भेट्न राष्टि्यसभा गृह पुगेकी छन् । काठमाडौं महानगर मेयर कार्यालय अगाडि उभिएर प्रदर्शन गरिएका ईलाई भेट्न डंगोल आज विहान राष्टि्यसभा गृह पुगेकी हुन् ।

फुटपाथ व्यवसाहीप्रति क्रुर र अमानविय व्यवहार होइन, वैजानिक र व्यवहारिक व्यवस्थित गरिनुपर्ने माग राखि ई: ८ दिन अर्थात १६५ घण्टादेखि प्रदर्शनमा रहेका छन् ।

EPIC

उपमेयर डंगोललाई भेटेपछि ईले उपमेयरले स्वास्थ्यलाभको कामना गर्दै सडक व्यवसायीहरुको वैकल्पिक व्यवस्थाका लागि आवश्यक नीति बनाउने जनाएको बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *