प्रदेश १ कांग्रेसमा पुनः मतगणना गर्न घिमिरेको माग

विराटनगर । नेपाली काङ्ग्रेस प्रदेश १ मा पराजित गुरुराज घिमिरेले पुनः मतगणनाको माग गरेका छन् ।

उनले पुनः मतगणनाका लागि केन्द्रीय निर्वाचन र प्रदेश निर्वाचन समितिमा निवेदन दिएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

मतपरिणाममा चित्त नबुझेपछि पुनः मतगणना माग गरेको घिमिरेले बताए ।

आज (सोमबार) बिहान आएको मतपरिणामअनुसार काङ्ग्रेस १ नम्बर प्रदेशको सभापतिमा उनी उद्धव थापासँग दुई मतले पराजित भएका छन् ।

थापा आठ सय ४४ मत ल्याएर विजयी भए भने घिमिरेले आठ सय ४२ मत पाएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *