Search
Close this search box.
Search
Close this search box.

प्रदेश १ बजेट : भद्रपुर र बुधबारेमा कृषि उद्योग कोरिडोर कार्यक्रम

झापा । भद्रपुर र बुद्धशान्तिको बुधबारेलाई कृषि उद्योग कोरिडोरका रुपमा विकास गर्ने भएको छ ।

 प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८ /७९ को बजेटमार्फत जिल्लाका  ‘भद्रपुर–बुधबारे कृषि उद्योग कोरिडोर’ कार्यक्रम सार्वजनिक गरेको हो ।

EPIC

प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले प्रदेशमा औद्योगिक विकास र प्रवर्द्धनका लागि उक्त कार्यक्रम ल्याएको हो । उनले औद्योगिक विकास र प्रवर्द्धनका लागि औद्योगिक प्रर्देशनी केन्द्र, कृषि तथा उद्योग मन्डी, दुहबी–इनरुवा वन उद्योग कोरिडोरका रुपमा विकास गर्न आवश्यक संस्थागत तथा संरचनागत व्यवस्थाका लागि बजेट विनियोजन गरेको जनाएका छन् ।
 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *