प्रदेश–२ मा मात्रै ८४९ सीमास्तम्भ गायब

काठमाडौं- प्रदेश–२ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन्।सप्तरी गोबरगाढादेखि पर्साको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन्।

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीकाअनुसार प्रदेश–२का आठ जिल्लामा रहेका चार हजार २७ सीमास्तम्भमध्ये दुई हजार ६४ सीमास्तम्भ रहेको,७०४ वटा मर्मत गर्नुपर्ने,३१९ वटा पूर्णरूपमा निर्माण गर्नुपर्ने,९१ वटा सीमास्तम्भ खोलाले बगाएको र ८४९ सीमास्तम्भ हराएका छन्।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *