जनकपुरधाम । प्रदेश २ मा भोलि शुक्रबार सार्वजनिक बिदा हुने भएको छ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहुवलैहेबुल्मको जन्मजन्यती अर्थात् ‘मोहम्मद डे’को अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
प्रदेश २ काे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक प्रेस विज्ञप्ति निकल्दै मोहम्मद डेको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने जनाएको छ ।