Search
Close this search box.
Search
Close this search box.

प्रधानमन्त्री ओलीले साउन ६ गते संसद‍्बाट देशवासीलाई सम्बोधन गर्ने

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले स‌ंसद‍्बाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् । 

उनले  आगामी साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको हैसियतमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले संसदमा साउन ६ गते सम्बोधन गर्न लागेको पुष्टि गरे । 

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *