प्रभु बैंक ग्यारेन्टीमा रिहा हुँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बैंक ग्यारेन्टी राखेर रिहा हुने भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशपछि लामिछानेले प्रभु बैंकमा बैंक ग्यारेन्टी राखेर रिहाइको प्रक्रिया अगाडि बढाएका हुन् ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *