Search
Close this search box.
Search
Close this search box.

प्रेमीकाको हत्या गरि फरार व्यक्ति ६ बर्षपछि पक्राउ

प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साविक काचन गाविस–६) का ३५ वर्षिय अरुण कुमार मिझारलाई धादिङ प्रहरीले पक्राउ गरेको छ ।मोरङ विराटनगर महानगरपालिका–५ की ३२ वर्षिय ललिता कुमारी रामको हत्या गरी फरार रहेका मिझारलाई छ वर्षपछि पक्राउ गरिएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *