फेवातालमा डुंगा पल्टिँदा बेहोस भएकी वृद्धाको मृत्यु

image search 1677137047828

कास्कीको फेवातालमा डुंगा पल्टिँदा बेहोस भएकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार अपराह्न सवा ४ बजे छालले डुंगा अनियन्त्रित भएर पल्टिँदा बेहोस भएकी पोखरा-१ बगरकी ७० वर्षीय याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

डुंगा पल्टिएपछि बेहोस अवस्थामा उद्दार गरिएकी उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो । डुंगा डुब्दा ६ जना तालमा खसेका थिए । बाँकी ५ जना सकुशल छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *