सिन्धुपाल्चोकमा बाढीले बितण्डा मच्चाएको छ ।मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण अत्यधिक प्रभावित भएको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्र तहसनहस पर्यो ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्म ३ जनाएको मृत्यु भएको र १४ जना सम्पर्क बिहीन रहेको जानकारी दिए ।
हेर्नुहोस् तस्वीरहरु
































तस्बिरहरु: नरेन्द्र श्रेष्ठ, इलिट जोशी, अमित मचामसीदीपेन श्रेष्ठ, अंगद ढकाल, हेमन्त श्रेष्ठ, वर्षा शाह