Search
Close this search box.
Search
Close this search box.

फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी

फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी

भोजपुर।अमेरिकन फौजी किराले भोजपुरको पौवादुङ्मा गाउँपालिकाको सानोदुम्मा, ठूलोदुम्मा, बास्तीम,च्याङ्ग्रेलगायत स्थानका अधिकांश किसानको मकैबाली नष्ट पारेपछि विषादी वितरण अभियान थालिएको छ।

गाउँपालिका अध्यक्ष किरण राईले भने,“फौजी किराका कारण किसानका मकैबाली नष्ट भएको जानकारी आएपछि हामीले प्राविधिक पठाएर उहाँहरुको समस्या समाधान गरिरहेका छौं।गाउँपालिकाले किरा मार्नका निःशुल्क विषादी विरतण गरिरहेको छ।विषादी वितरण गरेसँगै किरा नियन्त्रणमा आएको छ।”

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *