बत्ती काटेर सरकारलाई ‘पावर’ महसुस गरायो : मेयर बालेन

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले झ्यापझ्याप बत्ती जाने समस्याबारे सामाजिक सञ्जालमार्फत सरकारप्रति कटाक्ष गरेका छन्।

फेसबुकमा एक टिप्पणी गर्दै उनले लेखेका छन्, “देश नै डुबाउँदा पनि जनताले नबुझेपछि सरकारले बत्ती काटेर बल्ल आफ्नो ‘पावर’ महसुस गराएको छ।”

EPIC EPIC EPIC EPIC EPIC

सरकारको कार्यशैलीप्रति व्यङ्ग्य गर्दै उनले थप लेखेका छन्, “हेप्ने सरकारलाई ?”

हाल राजधानीलगायतका क्षेत्रहरूमा नियमित रूपमा बत्ती जाने समस्या बढिरहेको छ, जसप्रति नागरिकस्तरबाट व्यापक आलोचना भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *