बनियानीमा चोरी गर्दै गर्दा एकजना पक्राउ, दुई फरार

कचनकवल। कचनकवल–६ बनियानीमा घनश्याम राजवंशी र महेन्द्र शर्मा हजामको घरमा शनिबार बिहान चोरीको प्रयास गर्ने क्रममा एकजना पक्राउ परेका छन् भने घटनामा संलग्न दुईजना फरार भएका छन्।
इलाका प्रहरी कार्यालय बनियानीका अनुसार घटनास्थलबाट एकवटा मोटरसाइकल र खुकुरी बरामद गरिएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने फरार व्यक्तिहरूको खोजी भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *