बनियानी फ्युज सेवा केन्द्रको चरम लापरबाही। खतरामा स्थानीयको ज्यान।

कचनकवल। कचनकवल गाउँपालिका-४(केचना)  एनसेल टावर दक्षिणीपट्टी रहेको बयरको रुखमा नेपाल विद्युत प्राधिकरणको लो-टेनसन प्रसारण लाइनको तारले छोएर मान्छेको ज्यान जान सक्ने जोखिम बढ्दै गएको छ।

करिब १ बर्षदेखि उक्त विद्युत प्रसारणको तारले हरियो  बयर रुखलाई लाई छोइरहदाँ पनि बनियानी फ्युज सेवा केन्द्रले बेवास्ता गरिरहेको स्थानिय बताउँछन्। त्यस्तै, त्यस जोखिमपूर्ण स्थानमा दिनभर बाल-बच्चाहरु खेलीरहेको पाइन्छ। यस केचना क्षेत्रमा विद्युत प्रसारणमा विभिन्न अवरोध आएका कारण दिनमा पटकपटक घण्टौसम्म विद्युत अवरोध समेत हुने गरेको स्थानियको गुनासो रहेको छ।

EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *