Search
Close this search box.
Search
Close this search box.

बलेफीमा दुर्घटनामा परी अनेरास्ववियुका दुई नेताको निधन

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका नवीन पाण्डे र सुरज दोङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

EPIC

गम्भीर घाइते उनीहरूको धुलिखेल अस्पतालमा उपचार क्रममा निधन भएको हो । ​​

मृतक पाण्डे अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक र दोङ जिल्ला सदस्य हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *