बसन्त बानियाँले पुनः लिए अग्रता

झापा। झापा निर्वाचन क्षेत्र नं ३ ‘क’मा प्रदेश सभाका लागि नेकपा एमालेका उम्मेदवार बसन्त बानियाँले पुनः अग्रता लिएका छन्।

अहिलेसम्म प्रदेश सभा ‘क’को १५९७४ मतपत्र गणना भएको छ।

बसन्त बानियाँले ७३५८ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका  उम्मेदवार भुमि प्रसाद राजवंशीले ७२७५ मत ल्याएर बानियाँलाई ८३ मतान्तरले पछ्याइरहेका छन्।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *