Search
Close this search box.
Search
Close this search box.

बहुउपयोगी बेसार

besar1682172820

– पेटमा जुका परेको छ भने १ चम्चा बेसार दैनिक बिहान खालीपेटमा एक सातासम्म ताजा पानीसँग खानुस्, स्वादका लागि नुन पनि मिसाउन सक्नुहुन्छ, यसले जुका मार्न मद्दत गर्छ।

– अनुहारको दाग हटाउन बेसार र कालो तिललाई बराबर मात्रामा मिसाएर पिस्नुहोस् र पेष्ट बनाएर लगाउनुहोस्। बेसार र दुधको पेष्ट लगाउनाले पनि छालाको रंगमा निखारता आउछ।

EPIC EPIC EPIC

– खोकी लागेको छ भने बेसारको सानो टुक्रा मुखमा राखेर चुस्नुहोस्, यसले आराम दिन्छ। यस्तै, छालाको अनावश्यक रौं हटाउन बेसार र नरिवलको तेल मिलाएर पेस्ट बनाएर लगाउनुस्, यसबाट छाला नरम हुन्छ भने शरिरको अनावश्यक रौं बिस्तारै हट्दै जान्छ।

– घामले डढेर छाला कालो भएको छ भने बेसारको धुलो, बदामको धुलो र दही मिसाएर लगाउने हो भने छालामा निखारता आउछ, यसले एक प्रकारको सनस्क्रीन लोशनको काम गर्छ। मुखको छालामा घाउ भएकालाई पनि बेसार पानीले कुल्ला गर्नाले फाइदा हुन्छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *