बाघको आक्रमणबाट १० वर्षीय बालकको मृत्यु

 बर्दियामा बाघले आक्रमण गर्दा एक बालकको मृत्यु भएको छ। आज दिउँसो १२:३० बजेको समयमा बाघको आक्रमणबाट बारबर्दिया नगरपालिका वडा नम्बर ४ बैरियामा सोही ठाउँमा बस्ने अन्दाजी १० वर्षका सुमित थारूको मृत्यु भएको प्रहरीले जनाएको छ। 

EPIC

बबई नदीमा नुहाउन गएका उनलाई जीरा सामुदायिक वन नजिक पाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो। उपचारका लागि आरसी थारू मेमेरियल अस्पताल लगिएकोमा उनलाई १:२० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *