बाढीमा फसेकाको उद्धार गर्न आएको हेलिकोप्टर खराब मौसमले उड्न सकेन

कैलाली – कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेटीमा बाढीमा फसेका ५ जनाको उद्दार गर्न सुर्खेतबाट आएको हेलिकोप्टर खराब मौसमका कारण धनगढीमा अवतरण भएको छ। 

कञ्चनपुर जान नसकेको हेलिकोप्टरले कैलालीको मोहन्यालमा फसेका दुइ जनाको उद्धार गर्ने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए । 

EPIC EPIC EPIC EPIC EPIC

मोहन्याल गाउँपालिका वडा नम्बर ४ खिमडीका ५० वर्षीय लोकबहादुर बुढा मगर र उनकी श्रीमती ४७ वर्षीया बिर्मादेवी बुढा मगर ठूलीगाडको बगरमा फसेको प्रवक्ता बिष्टले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *