बालकको हत्या आरोपमा एकजना पक्राउ

काठमाडौं। स्याङ्जाको हरिनाश गाउँपालिका-५ का १४ वर्षीय शेरबहादुर थापाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

प्रहरीले सोही गाउँपालिका बस्ने २६ वर्षीय रेशम रानालाई प्रक्राउ गरेको हो।

EPIC EPIC EPIC

दुईबीच सामान्य विवाद हुँदा कोदालोले प्रहार गर्दा थापाको घटनास्थलमै मृत्यु भएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *