Search
Close this search box.
Search
Close this search box.

बालेनलाई फुटपाथ व्यवसायीको धन्यवाद र्‍याली

काठमाडौँका फुटपाथमा व्यवसाय गर्नेहरूले धन्यवाद र्‍याली निकालेका छन् ।

फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः र काठमाडौँ महानगरपालिका बीच भएको सहमतिको स्वागत गर्दै उनीहरूले र्‍याली निकालेका हुन् ।

EPIC

फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूलाई विकल्प दिन महानगरले एक हप्ताभित्र पहल गर्ने सहमति भएको थियो ।

जसको स्वागत गर्दै व्यवसायीहरूले सडक व्यवसाय व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *