बाल्टीमा डुबेर एक वर्षीय बालकको मृत्यु

रुपन्देही । कपिलवस्तुमा बाल्टीमा राखिएको पानीमा डुबेर एक वर्षीय बालकको मृत्युु भएको छ ।

विजयनगर गाउँपालिका वडा नम्बर-३, जगदिशपुरको हिमान्सु गुप्ताको खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिए ।

EPIC EPIC EPIC

निरीक्षक चन्दका अनुसार सुवासचन्द्र गुप्ताको छोरा कौसीमा राखिएको बाल्टीको पानीमा डुबेर मृत्युु भएको हो ।

उनको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च