बाहिरियो मनसुन, सुरु भयो जाडो मौसम

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट शुक्रबार बाहिरिएको छ ।

त्यसैले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिँदैन । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भने रहेको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

बाँकी भू–भाग मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशीको पहाडी भू–भागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार शनिबार राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।

शनिबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने पूर्वानुमान छ। शनिबार राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *