Search
Close this search box.
Search
Close this search box.

बाह्रदशीमा एक पुरुष मृत फेला

झापा। झापाको बाह्रदशी गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

आइतबार झापा बाह्रदशी गाउँपालिका–२ राजगढमा नाम थर वतन नखुलेको तराई मुलुकको जस्तो देखिने वर्ष करिब ५०–५२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

EPIC EPIC

स्थानीयबासीले मानिस पैनीमा डुबेर मृत्यु भएको भनेर प्रहरीलाई जानकारी गराएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *