बिचौलियाविरुद्ध स्टिङ अपरेसन : बिर्तामोडको यातायात कार्यालय बाट करिब एक दर्जन पक्राउ

बिर्तामोड— नेपाल प्रहरीले बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय, मेचीमा स्टिङ अपरेसन गर्दै करिब एक दर्जन बिचौलियालाई नियन्त्रणमा लिएको छ।

प्रहरी स्रोतका अनुसार कार्यालय समयमै गरिएको अपरेसनमा दुई महिला सहित १२ जना बिचौलिया पक्राउ परेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

सेवाग्राहीलाई ठगी गर्ने बिचौलियाको सक्रियता बढेको गुनासोपछि ईलाका प्रहरी कार्यालय, अनारमनीको समन्वयमा निगरानी तीव्र पार्दै अपरेसन सञ्चालन गरिएको हो।

हाल पक्राउ परेकाहरूमाथि अनारमनी प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *