Search
Close this search box.
Search
Close this search box.

बिध्यार्थिको रोजाइमा किन प्राविधिक शिक्षा

दिपेन्द्र लुइटेल भोजपुर
भोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमानै प्राविधिक शिक्षाको रोजाइमा पर्न थालेको छ । विभिन्न माध्यमिक बिध्यालयले ऐच्छिक विषयका रुपमा प्राविधिक शिक्षा प्रति आकर्षण वढेको हो । शिक्षा हासिल गरेपछि सहज रुपमा रोजगार पाइने तथा जिवनपयोगि सिप हासिल हुने भए सगै , शिक्षालाइ सिप सगं,सिपलाइ श्रम सगं र श्रमलाइ रोजगार सँग जोडेर उत्पादनसिल र उत्पादन मुखि वनाउने भएकाले विध्यार्थिहरुको रोजाइमा प्राविधिक शिक्षा परेको भोजपुरको रामप्रसादराइ गाउपालिका ३ भुल्केमा रहेको पन्चकन्या माध्यमिक विध्यालयका प्रध्यानध्यापक पेशल कुमार तिमल्केनाले बताए ।

यसै वर्ष पढ्दै कमाउदै कार्यक्रमअन्तर्गत रु पाचँ लाख लागतमा च्याउखेति गर्न घर निमार्ण सगै प्राविधिक शिक्षाका लागि आवश्यक सामाग्री खरिद गरिने विध्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज भट्टराइको भनाइ छ । अबेदन माग गरेर च्याउ खेति ,टमाटर खेति फलफुल खेति र तरकारि खेतिमा जोड दिइने वताए ।

EPIC

सामुदायिक बिध्यालयको गुण्स्तर सुधारमा गाँउपालिकाले ध्यान दिइरहेको पालिका अध्यक्ष थामबहादुर राइले वताए । उनिहरुलाइ अभ्यासका लागि विध्यालयले आफ्नो तथा भाडामा जग्गा लिएर विध्यार्थिलाइ व्यभारिक ज्ञान दिने गरेको छ । भोजपुरमा दुइवटा प्राविधिक शिक्षालय रहेका छन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *